Logo

विश्व पर्यटन दिवस ( World Tourism Day )

विश्व पर्यटन दिवस ( World Tourism Day )
2026-09-27 83 0
सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर यो दिवस मनाउने निर्णय गरिएको हो। नेपालले पनि संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्र भएदेखि विश्व पर्यटन दिवस मनाउन सुरू गरेको हो।