प्रदेश
लोक सेवा आयोग, गण्डकी
प्रदेश
प्रदेश प्रशासन,
कानुन सेवा तथा स्थानिय प्रशासन सेवाका एकीकृत समुह अप्राविधिक तर्फ पाँचौ तहका
पदको प्रतियोगितात्मक
परीक्षाको पाठ्यक्रममा मा आधारित
परीक्षाको नमूना
प्रश्न Set 1
विषयः-
समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन (द्वितीय पत्र)
समयः- २ घण्टा ३०
मिनेट पूर्णाङ्कः-१००
खण्ड A : नेपालको सामाजिक आर्थिक एवम् वातावरणीय अवस्था - 35 Marks
१.
गण्डकी प्रदेशमा
बसोबास गर्ने जातजाति बारे लेख्नुहोस् । ५
२.
गण्डकी प्रदेशको
चालु योजनाका रणनितिहरु प्रस्तुत गर्नुहोस् । ५
३.
लोक बाजालाई परिभाषित गर्दै यसको महत्व र
संरक्षणका उपायहरु लेख्नुहोस् ।
५
४.
जनसंख्या
व्यवस्थापन भनेको के हो ?
गण्डकी प्रदेशको जनसंख्या शहरिकणबाट रोक्न
के गर्नुपर्ला ? तपाईंको मौलिक सुझाव दिनुहोस् । ५
५.
१६ औं योजनाले
बेरोजगारी रोजगारीका सम्बन्धमा लिएका सोच लक्ष्य उदेश्य र रणनीति उल्लेख गर्नुहोस्
। १०
६.
मानव विकास भनेको
के हो यसको अवधारणा तथा सुचकहरु उल्लेख गर्नुहोस् । ५
खण्ड B : संवैधानिक व्यवस्था र सरकार 35
Marks
७.
नेपालको
संविधानअनुसार राष्ट्र र राष्ट्रभाषा एवम् सरकारी कामकाजको भाषा बारेमा के उल्लेख
छ लेख्नुहोस् ।
५
८.
शक्तिपृथकीकरणलाई
पिरभाषित गर्दै पूर्ण शक्ति पृथकीकरणको कतिको सम्भव छ। उल्लेख गरनुहोस् ? ५
९.
कानुनलाई
परिभाषित गर्दै यसका स्रोतहरु उल्लेख गर्नुहोस् । ५
१०.
समावेशीकरणको
अर्थ र महत्व लेख्नुहोस् ।
५
११.
लोक सेवा आयोगको
काम, कर्तव्य
र अधिकार बारेमा लेख्नुहोस ।
५
१२.
विद्युतीय शासनको
परिचय यसका व्यावधान र विद्युतीय शासन लागु गर्नु पर्नाका कारण लेख्नुहोस् । १०
खण्ड ग
सार्वजनिक सेवा संचालन एवं व्यवस्थापन 30 Marks
१३.
कार्यालय
व्यवस्थापनका संचारको महत्व कतिको देख्नुहुन्छ लेख्नुहोस् । ५
१४.
आन्तरिक
लेखापरीक्षण र अन्तिम लेखापरीक्षण बिचमा भिन्नता औल्याउनुहोस् । ५
१५.
छोटकरीमा
लेख्नुहोस् । ५ +
५ = १०
क.
स्थानिय सञ्चित कोष व्यवस्थापन प्रणली ख. सम्परीक्षण
१६.
जनशक्ति योजनालाई
परिभाषित गर्दै यसको आवश्यकता बारे लेख्नुहोस् । १०
Leave Your Comment