१.
१२ औँ
संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा नेपाली पानारोमा
अवार्ड जित्न सफल चलचित्र कुन हो ? –रेमन्यान्ट्स
२.
२०८०/८१ को पहिचान पुरस्कार विजेता स्रष्टा को हुन् ? –राजु स्याङ्तान (कविता सङ्ग्रहः ओ पेङदोर्जे)
३.
इजरायल र
लेबनानबिच युद्धविरामको घोषणा कहिले भएको हो ? –सन् २०२४ नोभेम्बर २६
४.
दुधकोशी
जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ? –६७० मेगावाट
५.
रमेश विकल
वाङ्मय पुरस्कार–२०८१ कसलाई प्रदान गरियो ? –नृत्यशास्त्री भैरवबहादुर थापा
६.
नोम
चोम्स्की नर्थ स्टार गोल्ड मेडल लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने
व्यक्तित्व को हुन् ? –प्रोफेसर गोपी उप्रेती
७.
शक्ति
समूहकी संस्थापक सुनिता दनुवारको निधन कहिले भएको हो ? – २०८१ पुष ८ गते
८.
सुनिता
मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक
अध्यक्ष हुन् ।
९.
अमेरिकाको
फच्र्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता) को सूचीमा राखेको थियो
।
१०.
दनुवारलाई
अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको
थियो ।
११.
द मिसेस
नेसनल २०२४ को उपाधि कसले जितिन् ? – सुजाता सुब्बा (इलाम)
Leave Your Comment