Logo

Blog Details

सामान्यज्ञान प्रश्नोत्तरहरु

Self Study Team 2025-01-19 23:33:01 260 0

१. बेलायतको सर्वोच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ?

-क) कुलमान सिंह थापा, -ख) कुलबहादुर थापा,
-ग) कुलवीर थापा, -घ) कोही पनि होइन ।

२. हिमचितुवाको नामबाट परिचित नेपाली पर्वतारोही को हुन् ?
-क) तेन्जिङ शेर्पा, -ख) आङरिता शेपार्,
-ग) आप्पा शेर्पा, -घ) दावा शेर्पा ।
३. नेपालमा २०३७ सालमा एतिहासिक जनमत सङ्ग्रह गरिएको थियो । त्यो दिन कुन दिन थियो ?
-क) वैशाख २० गते, -ख) वैशाख ३० गते,
-ग) जेठ १ गते, -घ) जेठ १० गते ।
४) नेपालमा १९६८ सालमा जनगणना गरिएको
थयो । जनगणनाका लागि एउटा कार्यालयको स्थापना गरिएको थियो । सो कार्यालयको नाम के थियो ?
-क) जनगणना अड्डा, -ख) सेन्सस कार्यालय,
-ग) सेन्सस विभाग, -घ) सेन्सस गोश्वारा ।
५) नेपालका राजमार्गहरूमध्ये सबैभन्दा लामो राजमार्ग कुन हो ?
-क) पृथ्वी राजमार्ग, -ख) सिद्धार्थ राजमार्ग,
-ग) पूर्व-पश्चिम राजमार्ग, -घ) कोसी राजमार्ग ।
६) दक्षिण एसियाली सहयोग सङ्गठन -सार्क) को पछिल्लो सदस्य राष्ट्र कुन हो ?
-क) जापान -ख) अफगानिस्तान
-ग) पाकिस्तान -घ) हिन्दूस्तान ।

Leave Your Comment

1 Comment
sandip upadhyay
2025-01-20 21:53:39
1-c 2-d 4--a 5-c 6-b
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team