भूपरिवेष्टित राज्यको अधिकार
(Rights of Land-locked States)
१. विधिशास्त्रीय दृष्टिकोण (Juristic approach)
·
Hugo Grotius (Father of International Law) ले समुद्र माथि सबै राज्यहरूको स्वतन्त्रता रहने अधिकार रहेको बताए ।
·
Grotius ले मूलतः निम्न सैद्धान्तिक आधारमा Freedom of sea को अधिकारको defend गरे:
o
Res communis
– Property of the community
o
Res nullius –
Property of none
o
Res publica –
Public property
o
Mare Liberum
– Free sea / High sea / Open sea
·
उनले राज्यहरू बीचको व्यापारको स्वतन्त्रताको पनि पक्षपोषण गरे ।
·
भूपरिवेष्टित राज्यको freedom of
transit or access to sea नभने पनि general context मा उनले समुद्र र व्यापारको स्वतन्त्रताको
सन्दर्भले LLS को अधिकारको पक्षपोषण गर्छ ।
·
Charles Cheny
Hyde: equity र justice को आधारमा inoffensive passage को अधिकार हुने ।
·
George
Scelle: Under public law landlocked states
(LLS) are provided “with an unquestionable right of passage over territories
separating them from the sea without need of any treaty or in theory even of an
international agreement.”
·
Marcel
Sibert: खुला समुद्र माथि सबैको अधिकार हुने हुँदा
समुद्री किनारा नहुने मुलुकलाई पनि freely
navigate गर्ने अधिकार
हुन्छ ।
·
E.
Lauterpacht: यिनले LLS को समुद्र
सम्मको स्वतन्त्र पहुँचलाई दुई दृष्टिकोणबाट हेरेका छन् ।
o
The state
claiming the right must be able to justify it under considerations of NECESSITY
or CONVENIENCE.
o
The exercise
of the eight must cause NO HARM or PREJUDICE to the transit state.
२. परम्परागत अन्तराष्ट्रिय कानुन (Customary International Law)
·
Statue of
International Court of Justice को धारा ३८ (b) ले अन्तराष्ट्रिय परम्पराहरूलाई पनि कानुनको
स्रोतको रुपमा लिएको छ ।
·
कतिपय विद्वान र Coastal state ले transit state को
सार्वभौमसत्ताको आधारमा customary
international law लाई इन्कार
गरेको पाइए पनि सो तर्क सही छैन । किनकि आजको interdependence को युगमा
राज्यहरू विभिन्न सम्झौतामा प्रवेश गरी निरपेक्ष सार्वभौमसत्ताको सिद्धान्तलाई moderate गर्दै लगेका
छन् । साथै ICJ को statute मात्र होइन विभिन्न विद्वानले custom लाई source of law मानेका छन् ।
३. खुला
समुद्रको स्वतन्त्रताको सिद्धान्त (Doctrine of Freedom of High Sea)
·
रोमनले समुद्रलाई res extra
commercium को रुपमा
लिएका ।
·
Alphonso de
Castro (स्पेनी
विधिशास्त्री) ले mare liberum को सिद्धान्त अघि सारे ।
·
High sea को सिद्धान्त १५ औँ शताब्दीको अन्त्य देखि १७
औँ शताब्दी बीच व्यापक advanced भयो ।
·
Hugo Grotius ले Mare Liberum पुस्तकमा
सामुद्रिक स्वतन्त्रताको पक्षपोषण गरे ।
·
Ulpian – The
sea is open to everybody by nature.
·
Clesus – Sea
like the air is common for all mankind.
·
Marcel Sibert
– High sea is a common property for all to use.
·
High seas are
common heritage of mankind.
·
फलत: LLS को पनि High sea मा अधिकार हुँदा त्यहाँ सम्म पुग्ने र resource share गर्ने अधिकार
हुन्छ । तर व्यवहारमा LLS को लागि High sea MARBL APPLE जस्तो भएको देखिन्छ ।
४. The Principle of Common Heritage of Mankind
·
परम्परागत अन्तराष्ट्रिय कानुनको सिद्धान्त हो ।
·
समुद्र, त्यसका स्रोत र सम्पदा सबै मानिसका साझा विरासत हुन । त्यसमा एउटा वा केही
राज्य विशेषको स्वामित्व हुँदैन । तसर्थ त्यस्तो सम्पदा सम्म पुग्ने र प्रयोग
गर्ने अधिकार LLS लाई पनि छ ।
५. Principle of
Innocent Passage
·
Principle of
innocent passage through the territorial sea of coastal states also has been
cited in support of an analogous ( ) right of transit for landlocked states.
६. Doctrine of Servitude of Necessity
·
Servitude भन्नाले complete ownership वा sovereignty मा legal restriction लाग्ने कुरा
जनाउँछ ।
·
यो सिद्धान्तले कुनै एउटा राज्यले अर्को राज्यको क्षेत्र कुनै special purpose वा interest को लागि उपयोग
गर्न पाउने कुराको समर्थन गर्छ । तर यो अधिकार restrictive र permissive हुने
दृष्टिकोण रहेको पनि पाइन्छ ।
७. Treaty and
Convention
अन्तराष्ट्रिय, क्षेत्रीय एवं
द्विपक्षीय सन्धि सम्झौताहरूले पनि LLS को अधिकारको जगेर्ना गरेको पाइन्छ ।
1. Peace Treaty of Westphalia 1684 ले free access to the sea for LLS को वकालत गर्यो ।
2. Article 23 (e) of Convent of the League of Nations: “The freedom of communications
and transit and equitable treatment for commerce of all members of the League.”
3. The Barcelona Convention 1921: यो convention ले LLS को अधिकारलाई specific रुपमा address नगरी “General right of transit” को चर्चा गर्यो । फलतः यो अधिकार LLS लाई प्राप्त हुने कुरामा विवाद रहेन । यसले Transit Trade लाई address गरेको छ । यही
Convention बाट International Community ले “Overload transit rights” free navigation through international waterways लाई global recognition र institutionalize गर्यो । साथै
“to guarantee and facilitate transit traffic free from discrimination” लाई मान्यता प्रदान गर्यो । Right of free access to and from the sea लाई मान्यता । equality मा based रहेको । Machinery for the settlement of disputes को व्यवस्था ।
4. General Agreements on Tariffs and Trade (GATT):
ü यसले पनि LLS लाई खास रुपमा
address गर्दैन । तथापि Transit right लाई general perspective मा व्यवस्था गर्छ ।
ü Article V(2): there shall be freedom of transit through the territory of
contracting party, via the routes most convenient for international transit…
ü यो सम्झौताले equal treatment गर्नुपर्ने, exemption on charge (शुल्क) सम्बन्धी व्यवस्था पनि गर्यो ।
5. The Havana Charter 1984 (यो Charter लागू भएन): Article 33 ले free and secure access to the sea को व्यवस्था गरेको थियो ।
6. The Economic Commission for Asia and The Far East (ECAFE) 1956:
ü १२ औँ सेसनले – The landlocked states who have no easy access to the sea in the matter of
transit trade, are to be given “full recognition” for adequate facilities
according to the “international law and practices”
ü यसले LLS को समस्यालाई specific रुपमा address गर्ने प्रयास
गर्यो तर यो right oriented भन्दा need oriented थियो ।
7. UN Conference on the law of the sea 1958:
ü 5th committee र conference मा LLS ले आफ्ना
दावीहरू राखे ।
ü धारा २ – coastal र non-coastal राज्यलाई right to freedom of high sea (freedom of navigation, fishing, lay submarine
cables and pipelines etc)
ü Art-3 – explicitly acknowledges the right of states without seacoast to
free access to the sea. तर यसको लागि coastal र LL state बीच सम्झौता हुनु पर्ने, equal treatment in ports हुने । तर reciprocity मा दिइने ।
ü Art-4 – every state whether coastal not has the right to sail ships under
its flag on the high seas.
8. First UN Conference on Trade and Development (UNCTAD) 1964 Geneva:
ü Free access to the sea has been recognized as a matter of right to the
landlocked states.
ü Vessels flying with the flag of the LLS have been given rights identical to
the coastal states.
ü Free and unrestricted transit.
9. The Convention on Transit Trade of LLS 1965:
·
पारवहन स्वतन्त्रता आपसी सहमतिको route बाट प्रदान गर्नु पर्ने, जुन traffic in transit र means of transport लाई प्राप्त
हुने ।
·
Territorial
waters का हकमा Customary international law conventions र International
regulation अनुसार हुने ।
·
छुट्टै कर शुल्क लगाउन नपाउने, यस्तो शुल्क खर्चसँग correspond हुनु पर्ने
।आवश्यक प्रशासनिक र custom सुविधा प्रदान गरिनु पर्ने ।
10.
The United
Nations Convention on the Law of the Sea (UNCLOS) 1982 (UNCLOS III):
·
यस convention को Part X Article 124-132 ले LLS को बारेमा exclusively deal गरेको छ ।Art 124 ले Landlocked state, transit state र traffic in transit को परिभाषा गरेको छ ।
·
Landlocked
State – State which has no sea coast
·
Transit State
– a state with or without sea coast situated between a landlocked state and the
sea through whose territory traffic in transit passes.
·
धारा १२५ – समुद्रसम्म आवतजावत अधिकार र पारवहन स्वतन्त्रता: खुला समुद्रको
स्वतन्त्रताको उपयोग, common heritage of mankind को प्रयोग लगायतका अधिकारको प्रयोगका लागि LLS लाई
समुद्रसम्म आउने जाने स्वतन्त्रता हुनेछ । यसको लागि LLS ले सबै
प्रकारका यातायात साधनको प्रयोग Transit State
(TS) को क्षेत्र
भएर enjoy गर्न स्वतन्त्रता राख्छ । यसको लागि
मुलुकहरूले bilateral subregional र regional सम्झौताबाट terms & modalities तोक्न सक्छन् । तर आफ्नो क्षेत्रमा TS को आफ्नो full sovereignty रहन्छ।
·
धारा १२६ – Exclusion from MFN Nations: यो धाराले landlocked states लाई most favored nation clause बाट exclude गरेको छ
·
धारा १२७ – भन्सार, कर र अन्य शुल्क सम्बन्धी व्यवस्था:
ü सवारी साधनलाई सेवा पुर्याउँदा लाग्ने
बाहेकको Custom, tax र other charge नलिइने ।
ü LLS ले प्रयोग
गर्न traffic in transit र अन्य सुविधा बापत आफ्नो मुलुकको सवारी साधन
र सुविधालाई लाग्ने भन्दा बढी Tax र charge नलिइने ।
·
१२८ – Free Zone and Other Customs Facilities: LLS
र TS बीच सम्झौता गरी LLS को Traffic in Transit लाई Port of Entry र Exit मा free zone र अन्य custom facilities प्रदान गर्न
सकिने ।
·
१२९ – Co-operation in the construction and
improvement of means of transport: LLS लाई पारवहन स्वतन्त्रताको प्रयोग गर्न दिन means of transport वा port installation र equipment नभएका वा
अपर्याप्त भएमा बनाउन वा सुधार्न आपसी सहयोग गर्न सकिने ।
·
१३० – Measures to avoid or eliminate delays or
other difficulties of a technical nature in traffic in transit:
ü LLS को traffic in transit लाई transit state ले delay वा अरू
प्राविधिक कठिनाइ हटाउन आवश्यक उपाय अवलम्बन गर्ने ।
ü यस्तो ढिलाई उत्पन्न भएमा दुवै राज्यका सक्षम
अधिकारीले सो हटाउन सहयोग गर्ने ।
·
१३१ – Equal Treatment in Maritime Port: LLS को झण्डा रहेको जहाजलाई पनि सामुद्रिक port मा अरू foreign जहाजलाई सरह treatment enjoy गर्न दिइने छ।
·
१३२ – Grant of greater transit facilities: यो convention ले यस convention मा लेखिए
भन्दा बढी सुविधा प्रदान गर्न वाधा नपर्ने, पहिले बढी
सुविधा उपलब्ध गराइएको भए घटाउन नपर्ने र भविष्यमा पनि बढी सुविधा प्रदान गर्न
सकिने ।
Leave Your Comment