१. नेपालको भौगोलिक, सामाजिक र आर्थिक अवस्था (Section (A): 35 Marks (5QX5Marks = 25 Marks + 1QX10Marks=10))
१.. समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन (Contemporary Studies & Public Service Management)
१.१ भौगोलिक अवस्था/स्वरुप किसिम र विशेषताहरू
१.१० वातावरण व्यवस्थापन, जैविक विविधता, वातावरण प्रदूषण, जलवायु परिर्वतन र दिगो विकास
१.११ ज्वलन्त विषयहरुः गरीबी, बेरोजगारी, जनस्वास्थ्य, खाद्य सुरक्षा, सामाजिक सुरक्षा, ऊर्जा संकट, सूचना प्रविधि र सामाजिक संजाल
१.१२ राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका समसामयिक गतिविधिहरु
१.२ राजनीतिक भूगोल
१.३ हावापानी र जलसम्पदा स्थिति र महत्व
१.४ वनसम्पदा अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू
१.५ प्रचलित प्रमुख धर्म, जातजाति, भाषाभाषी र संस्कृति
१.६ आर्थिक विकासका पक्षहरुः कृषि, उद्योग, व्यापार, पर्यटन, रोजगार र पूर्वाधार
१.७ आर्थिक विकासका सम्वाहकहरुः सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्र
१.८ योजनावद्ध विकासक्रम र चालु आवधिक योजनाको जानकारी
१.९ जनसङ्ख्या व्यवस्थापन, शहरीकरण र बसाई सराई
२. संवैधानिक व्यवस्था र सरकार Section (B): 35 Marks (5QX5Marks = 25 Marks + 1QX10Marks=10)
२.१ नेपालको संविधान
२.१.१ नेपालको संविधानका मूलभूत विशेषताहरू
२.१.२ मौलिक हक र कर्तव्य, राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व
२.१.३ राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड
२.१.४ कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका
२.१.५ नेपालमा संघीयता, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार
२.१० सुशासन, सदाचार प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचार निवारण सम्बन्धी कानूनी व्यवस्था
२.२ नागरिकहरुको दायित्व र कर्तव्य, नागरिक समाज र नागरिक चेतना/शिक्षा
२.३ कानूनको अर्थ र महत्व
२.४ कानूनका स्रोतहरु र नजीर
२.५ कानूनी राज्यको अवधारणा र महत्व
२.६ समावेशीकरण र समानुपातिक प्रतिनिधित्व
२.७ लोकतन्त्र र मानव अधिकार
२.८ सूचनाको हक र पारदर्शिता
२.९ विधुतीय सुशासन (E-governance)
३. सार्वजनिक सेवा संचालन एवं व्यवस्थापन (Section (C): 30 Marks (4QX5Marks = 20 Marks + 1QX10Marks=10))
३.१ कार्यालय व्यवस्थापन
३.१.१ कार्यालय र कार्यालय व्यवस्थापनको अवधारणा र महत्व
३.१.२ अभिलेख व्यवस्थापनको परिचय, उद्देश्य, आवश्यकता र महत्व
३.१.३ कार्यालयमा संचारको महत्व, प्रकार, माध्यम
३.१.४ कार्यालयमा व्यवस्थापन सूचना प्रणाली (MIS) को आवश्यकता र महत्व
३.२ लेखा प्रणाली र राजस्व प्रशासन
३.२.१ सरकारी लेखा प्रणाली र लेखापरीक्षण सम्बन्धी जानकारी
३.२.२ सरकारको आर्थिक कार्य प्रणालीको जानकारी
३.२.३ जिन्सी स्रेस्ता प्रणाली, राजश्व स्रेस्ता प्रणाली र धरौटी स्रेस्ता प्रणाली
३.२.४ राजस्व प्रशासन (कर, भंसार, अन्तःशुल्क) सम्बन्धी जानकारी
३.२.५ सरकारी बजेट सम्बन्धी जानकारी
३.३ निजामती सेवा
३.३.१ नेपालको निजामती सेवाको गठन, पदपूर्ति गर्ने तरिका र प्रक्रियाहरू, सेवा सुविधा, आचरण, सजायँ र वृति विकास सम्बन्धी निजामती सेवा ऐन र नियमावलीमा भएका व्यवस्थाहरू
३.३.२ निजामती सेवामा जनशक्ति योजना, विकास र व्यवस्थापन
३.३.३ प्रदेश र स्थानीय सेवा
३.४ सार्वजनिक सेवा प्रवाह
३.४.१ अर्थ र महत्व
३.४.२ सार्वजनिक सेवा प्रवाह गर्ने निकाय, तरिका/माध्यमहरू
३.४.३ सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिका र सेवाग्राहीको अधिकार तथा दायित्व