१. नेपालको अर्थ व्यवस्था
१.१ नेपालको अर्थतन्त्रका विशेषताहरू
१.१० नेपालमा बैंक तथा वित्तीय संस्था सम्वन्धी जानकारी
१.२ खुला बजार अर्थतन्त्र र नेपाल
१.३ नेपालको आर्थिक नीति, वित्त नीति (fiscal policy) र मौद्रिक नीति (monetary policy) सम्बन्धी जानकारी
१.४ नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको बजेट तर्जुमा र कार्यान्वयन व्यवस्था
१.५ चालु आवधिक योजना बारे सामान्य जानकारी
१.६ कर (प्रत्यक्ष र अप्रत्यक्ष कर) र गैरकर सम्बन्धी जानकारी
१.७ नेपालको वैदेशिक व्यापारको प्रवृत्ति
१.८ नेपालमा आन्तरिक ऋण व्यवस्थापन
१.९ वैदेशिक सहायता परिचालन
२. राजस्व प्रशासन सम्बन्धी र कानुनी व्यवस्था
२.१ नेपालको संविधान :
२.१.१ संघीय आर्थिक कार्य प्रणाली, प्रादेशिक आर्थिक कार्य प्रणाली, स्थानीय आर्थिक कार्य प्रणाली
२.१.२ संघ प्रदेश र स्थानीय तहको आर्थिक अधिकार
२.२ वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँड
२.२.१ वित्तिय समानीकरण अनुदान, शसर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान
२.२.२ संघ, प्रदेश र स्थानीय तहको कर तथा गैर करका अधिकार क्षेत्र र राजस्व बाँटफाँट सम्बन्धी व्यवस्था
२.३ संघीय कर कानुन सम्वन्धी व्यवस्था
२.३.१ भंसार ऐन, २०६४ र नियमावली, २०६५ : भंसार जाँचपास प्रकृया, जाँचपास पछिको परीक्षण (Post Clearance Audit), मुद्दा र लिलाम सम्बन्धी
२.३.२ आयकर ऐन, २०५८ र नियमावली, २०५९ : आय विवरण र कर निर्धारण, किस्तावन्दी र अग्रीम कर दाखिला, भुक्तानीमा कर कट्टी, कर बिवाद (प्रशासकिय पुनरावलोकन, पुनरावेदन) तथा कर बक्यौता असुली प्रकृया सम्वन्धी जानकारी
२.३.३ मुल्य अभिवृद्धि कर ऐन, २०५२ र नियमावली, २०५३ : दर्ता, कर विवरण दाखिला, कर कट्टी, कर निर्धारण, कर फिर्ता, कर छुट (Tax Exempt) र शुन्य दर (Zero Rate) को सुविधा सम्वन्धी
२.३.४ अन्तः शुल्क ऐन, २०५८ र नियमावली, २०५९ : अन्तःशुल्क निर्धारण र असुली, स्वंय निष्कासन प्रणाली, भौतिक नियन्त्रण प्रणाली, इजाजत सम्बन्धी व्यवस्था
२.३.५ मदिरा ऐन, २०३१ र मदिरा नियमावली, २०३३ अन्तःशुल्क स्टीकर व्यवस्थापन
३. राजस्व प्रशासन र वित्तीय क्षेत्र
३.१ राजस्व प्रशासनको संगठन तथा संरचनात्मक व्यवस्था
३.१.१ अर्थ मन्त्रालय र मातहत निकायहरुको संगठन संरचना र कार्यहरू
३.१.२ राजस्व परिचालनमा सम्पत्ती शुद्धिकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, महालेखा नियन्त्रक कार्यालयको कार्य जिम्मेवारी र भूमिका
३.१.३ राजस्व समुह गठन तथा संचालन सम्बन्धी व्यवस्था
३.२ राजस्व चुहावट नियन्त्रण
३.३ करदाता शिक्षाको वर्तमान अवस्था र आवश्यकता
३.४ आन्तरिक राजस्वको क्षेत्र, महत्व र संरचना
३.५ भंसार सुधार र व्यापार सहजिकरण
३.६ नेपालमा सार्वजनिक संस्थानको परीचय, व्यवस्थापन र राजस्वमा योगदान
३.७ नेपालमा गैर बैंकिङ्ग वित्तीय संस्थाको व्यवस्थापन, नियमन र पूर्वाधार निर्माणमा स्रोत परिचालन
३.८ नेपालको पूँजीबजार, बीमा र सहकारी क्षेत्रको विकास र व्यवस्थापन
द्रष्टव्यः उल्लिखित विषयसँग सम्बन्धित संवैधानिक व्यवस्था र सम्बन्धित ऐन तथा नियमावलीका बारेमा सामान्य जानकारी राख्नु पर्नेछ ।