नायब सुब्बा तृतीय पत्र (Paper III) , सामान्य प्रशासन समूह
नायब सुब्बा तृतीय पत्र (Paper III) , सामान्य प्रशासन समूह
352
0
Price: Rs. 5000 Rs. 2500
Start On: 21 Feb, 2025
End On : 06 Jun, 2028
Duration: 4 Months
Files: 0
Videos: 0
यस कोर्षका विशेषता,- लोकसेवा आयोगद्वारा रा.प.अन प्रथम,नायब सुब्बा, सामान्य प्रशासन समूहको लागि तृतीय पत्र (Paper III) नयाँ पाठ्यक्रममा आधारित,
- एकपटकको Payment तोकिएको समयसम्म जस्तैः ३० दिन, ६० दिन, ९० दिन वा……… सम्म Access पाइने,
- नियमित रुपमा विषयवस्तु अद्यावधिक (Update) हुने,
- हाल नेपाली भाषामा पाठ्यक्रम समेट्ने नोट र Exam Format मा नमुना प्रश्नहरूको समाधान सहित पूराना र सम्भाव्य प्रश्नोत्तर (Past & Probable Questions with Answers) समेटेर नोट तयार गरिएको छ ।
- सरलीकृत रुपमा कानूनी व्यवस्थालाई प्रस्तुत गरिएको,
- चालू योजना र वार्षिक कार्यक्रम तथा बजेटका विषयलाई नोटमा आवश्यकता अनुसार समावेश गरिएको,
- लिखित परीक्षाको तयारी लेखेर मात्रै पूरा हुने भएकोले नवीन अवधारणा र अभ्यासहरू समाविष्ट गरी लेखन अभ्यासलाई विशेष जोड दिइएको हुँदा हाललाई नोट डाउनलोड र प्रिन्ट गर्ने सुविधा उपलब्ध छैन। Website वा App मा हेरेर अध्ययन गर्ने वा कपीमा चाहिने कुराहरू लेखेर अभ्यास गर्नुहोला।
- विशिष्ट व्यक्तित्वका विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखहरुको लिंक (Link) समेत समावेश सम्बन्धित टपिकको नोटसँगै राखिनेछ।
- कृपया सम्बन्धित कोर्षमा Click गरी Available Batches मा गएर आफूले पढ्न चाहेको Course Selection गरेर Book Now मा क्लिक गरेपश्चात भुक्तानी(Payment) गर्नुहोस्।
- Payment पश्चात Payment स्लिप (Slip) को फोटो वा PDF लाई selfstudy.net@gmail.com मा मेल गरि पठाउनु हुन अनुरोध गर्दछौं।
- हजुरहरुले यहाँ राखिएको कुनैपनि सामग्री अनुमती नलिई अरु कसैलाई भौतिक रुपमा प्रिन्ट गरी वा इलेक्ट्रोनिक डिभाइसको मद्धतले कपि गरी अनाधिकृत रुपमा प्रयोग वा पुर्नउत्थान गरेमा वा सामाजिक सञ्जालमा शेयर गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन अनुसार कारबाही गरिने छ । ( If you print or copy any material placed here physically or with the help of electronic devices without permission, or if you use it or reproduce it unauthorized or share it on social media, action will be taken according to copyright Act. )
