Q10. बाँध, पैनी वा कुलो बनाउन वा त्यसबाट पानी ल्याउन दिएन बा रोलक्रम मिची पानी लगाएको दाबी, निकास, झ्याल वा ढोका खुला वा बन्द, झ्याल, ढोका वा कौशी राख्ने, थप्ने वा बन्द गर्ने माग दाबी, कुनै काम नगर्नु वा नगराउनु वा कुनै काम गर्न लगाउन निषेधाज्ञा वा आदेशात्मक आदेश जारीको माग दाबी वा त्यस्तो आदेशको बदरमा अदालती शुल्क कति लाग्दछ ?
A
एकमुष्ट पाँच सय रुपैयाँ
C
एकमुष्ट दुई हजार रुपैया

Ans: A