Q21. मुलुकी देवानी कार्यविधि संहिता, २०७४ अनुसार नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहका कार्यालय, संवैधानिक निकाय वा अदालतको तर्फबाट फिराद वा प्रतिउत्तरपत्र दायर गर्नु पर्दा त्यस्तो कार्यालय, निकाय वा अदालतको कुन पदको व्यक्तिबाट फिरादपत्र वा प्रतिउत्तरपत्र दायर गर्न सकिनेछ?
B
प्रशासनिक प्रमुखको रूपमा काम गर्ने पदाधिकारीबाट
C
माननीय मन्त्री वा सो सरहको व्यक्ति वाट

Ans: B