Q1. मुलुकी देवानी कार्यविधि संहिता, २०७४ अनुसार कुनै मुद्दामा आफ्नो काबु बाहिरको परिस्थिति उत्पन्न भई तोकिएको म्याद वा तारिखका दिन अदालतमा उपस्थित हुन् नसकी म्याद वा तारिख गुज्रेकोमा गुजार्ने पक्षले म्यादको हकमा कति दिन सम्म कति पटक धमाउन सक्नेछ?
A
म्यादको हकमा पन्ध्र दिनसम्म एकपटक
B
म्यादको हकमा एक्काइस दिनसम्म दुई पटक
C
म्यादको हकमा पन्ध्र दिनसम्म तीन पटक
D
म्यादको हकमा एक्काइस दिनसम्म दुईपटक

Ans: A