Q30. तलको भनाई अध्ययन गरी गलत भनाई पत्ता लगाउनुहोस् ।
१. अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) द्वारा सन् २०२२ जुलाई २६ मा ३ राष्ट्र (कम्बोडिया, उज्वेकिस्तान र आइभरिकोष्ट) लाई एसोसियट सदस्यता प्रदान गरिएको हो ।
२. नेपाल सरकारको आ.व. २०७९/०८० को मौद्रिक नीति वि.सं. २०७९ साउन ६ गते सार्वजनिक भएको हो ।
३. चीनमा १९ औं संस्करणको एसियाली खेलकुद् (एसियन गेम्स) सन् २०२३ अक्टोबर २३ देखि नोभेम्बर ८ सम्म आयोजना हुने भएको छ ।

Ans: B